२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिआज साँझ मन्त्रिपरिषद्को बैठक बस्दै

आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । आज साँझ पाँच बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएका हुन ।

अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ । उनीहरूबीच मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल भइरहेको स्रोतको दाबी छ ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ