गृहपृष्ठ ∕ राजनीति ∕ आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दै आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दै Karobarpati बिहीबार, २०७७ असोज ८ गते, १२:३८ मा प्रकाशित काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । आज साँझ पाँच बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएका हुन । अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ । उनीहरूबीच मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल भइरहेको स्रोतको दाबी छ । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ४ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ५ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ६ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ७ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ट्रेण्डिङ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान आकासियो डलरको भाउ दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री सानिमा बैंकलाई आइएफसीबाट २ करोड अमेरिकी डलर ऋण प्राप्त १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान आकासियो डलरको भाउ दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री सानिमा बैंकलाई आइएफसीबाट २ करोड अमेरिकी डलर ऋण प्राप्त १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना