२०८२ वैशाख २९, आईतबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिएमाले महाधिवेशन : उम्मेदवारी दर्ता आइतबारका लागि सर्‍यो

एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आइतबारका लागि सर्‍यो


 

चितवन- नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सञ्चालन भएको बन्दसत्रमा उम्मेदवारी दर्तालगायत थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् ।

बन्दसत्रको उद्घाटन ढिलागरी सञ्चालन भएपछि थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् । स्रोतका अनुसार उम्मेदवारी दर्ता आइतबारका लागि सकेको छ ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ