गृहपृष्ठ ∕ राजनीति ∕ माओवादी केन्द्रको देशभर आज वडा अधिवेशन माओवादी केन्द्रको देशभर आज वडा अधिवेशन Karobarpati शनिबार, २०७८ मंसीर ४ गते, ०९:३६ मा प्रकाशित काठमाडौं – नेकपा माओवादी केन्द्रले आज शनिबार देशभर एकसाथ पार्टीको ६ हजार ७ सय ४३ वडामा अधिवेशन गर्दैछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्ने छन् । माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले प्रत्येक वडामा ३ सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ । माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठका अनुसार देशभरि पार्टी सदस्य करिब ८ लाख पुगेको जनाएका छन् । यहि ११ मंसिरमा पालिका र २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन हुनेछ । आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समिति गठन गर्दैछ । प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ३ झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर ४ माछापुच्छ्रे बैंकको नाफा संकुचित हुँदा इपीएस कति ? ५ मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य जारी ६ ग्लोबल आइएमई बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न ७ एनएमबी बैंकका दुई कर्मचारीको पद बढुवा ट्रेण्डिङ १० महिनमा मुद्रास्फीति ७.४१ प्रतिशत एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा मतगणना र मतपरिणामसम्बन्धी सूचना सहजीकरणबारे आयोगको निर्देशन नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार माछापुच्छ्रे बैंकको नाफा संकुचित हुँदा इपीएस कति ? १० महिनमा मुद्रास्फीति ७.४१ प्रतिशत एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा मतगणना र मतपरिणामसम्बन्धी सूचना सहजीकरणबारे आयोगको निर्देशन नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार माछापुच्छ्रे बैंकको नाफा संकुचित हुँदा इपीएस कति ?