गृहपृष्ठ ∕ राजनीति ∕ माओवादी केन्द्रको देशभर आज वडा अधिवेशन माओवादी केन्द्रको देशभर आज वडा अधिवेशन Karobarpati शनिबार, २०७८ मंसीर ४ गते, ०९:३६ मा प्रकाशित काठमाडौं – नेकपा माओवादी केन्द्रले आज शनिबार देशभर एकसाथ पार्टीको ६ हजार ७ सय ४३ वडामा अधिवेशन गर्दैछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्ने छन् । माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले प्रत्येक वडामा ३ सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ । माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठका अनुसार देशभरि पार्टी सदस्य करिब ८ लाख पुगेको जनाएका छन् । यहि ११ मंसिरमा पालिका र २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन हुनेछ । आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समिति गठन गर्दैछ । प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ आज काठमाडाैंमा सत्ता गठबन्धनकाे चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बाेधन गर्ने २ सिटिजन्स बैंक र मनकामना डेन्टल एण्ड अर्थोडन्टिेक केयर बीच समझदारी ३ इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ राष्ट्र बैंकले ल्यायो भुक्तानी सेवा सम्बन्धी नयाँ व्यवस्था ५ कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता ६ नबिल बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै ७ सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्तलाई कर दिवसमा सम्मान ट्रेण्डिङ बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २ प्रतिशतले घट्यो, ६६.६ प्रतिशत कर्जा घर जग्गामा सामान्य अंकले बढ्यो नेप्से, अन्य सूचक यस्तो छ मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चिरायू नेशनल अस्पतालामा विशेष छुट नाडेप लघुवित्तको नाफामा ७९ दशमलव ३८ प्रतिशतको गिरावट वाणिज्य बैंकहरूको नाफा २० अर्ब भन्दा बढी , सरकारी स्वामित्वको कृषि विकास घाटामा अनुसन्धान भन्छ- नेपालमा दैनिक एक सय २५ जना दृष्टिविहीन थपिन्छन् प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २ प्रतिशतले घट्यो, ६६.६ प्रतिशत कर्जा घर जग्गामा सामान्य अंकले बढ्यो नेप्से, अन्य सूचक यस्तो छ मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चिरायू नेशनल अस्पतालामा विशेष छुट नाडेप लघुवित्तको नाफामा ७९ दशमलव ३८ प्रतिशतको गिरावट वाणिज्य बैंकहरूको नाफा २० अर्ब भन्दा बढी , सरकारी स्वामित्वको कृषि विकास घाटामा अनुसन्धान भन्छ- नेपालमा दैनिक एक सय २५ जना दृष्टिविहीन थपिन्छन् प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट