गृहपृष्ठ ∕ राजनीति ∕ कामचलाउ सरकारले तीन उपप्रधानमन्त्री सहित मन्त्रीपरिषद् पुर्नगठन कामचलाउ सरकारले तीन उपप्रधानमन्त्री सहित मन्त्रीपरिषद् पुर्नगठन Karobarpati शुक्रबार, २०७८ जेठ २१ गते, २२:०२ मा प्रकाशित काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले तीन उपप्रधानमन्त्री सहित मन्त्रीपरिषद् पुर्नगठन गरेका छन् । जसपा ठाकुर—महत समुहलाई समावेश गरी पुनर्गठित मन्त्रीपरिषद्मा १७ जना मन्त्री रहेका छन् । उनीहरुले राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिएका हुन्। जसपाबाट उपप्रधानमन्त्रीसहित ८ मन्त्री र २ राज्यमन्त्री बनेका छन्। त्यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेल बढुवा भइ उपप्रधानमन्त्री भएका छन । पुनर्गठित मन्त्रीपरिषद् प्रधानमन्त्री केपी शर्मा ओली रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन विष्णु पौडेल उपप्रधानमन्त्री, अर्थ राजेन्द्र महतो उपप्रधानमन्त्री, शहरी विकास रघुवीर महासेठ उपप्रधानमन्त्री, परराष्ट्र शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ मन्त्री, शिक्षा बसन्तकुमार नेम्वाङ मन्त्री, भौतिक पूर्वाधार तथा यातायात लीलानाथ श्रेष्ठ मन्त्री, कानून न्याय तथा संसदीय मामिला , शरतसिंह भण्डारी मन्त्री, ऊर्जा अनिल झा मन्त्री, खानेपानी तथा सरसफाई विमल श्रीवास्तव श्रम तथा रोजगार उमाशंकर अरगरिया पर्यटनमन्त्री लक्ष्मणलाल कर्ण मन्त्री, भूमि व्यवस्था चन्दा चौधरी मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक एकवाल मियाँ मन्त्री, युवा तथा खेलकुद , चन्द्रकान्त चौधरी राज्यमन्त्री, ऊर्जा रेणुका गुरुङ राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न