२०८१ असोज १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिमहन्थ ठाकुर र राजेन्द्र महत प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा

महन्थ ठाकुर र राजेन्द्र महत प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा


काठमाडौं । जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन् ।

सरकारमा सहभागी हुने विषयमा छलफलका लागि ठाकुर र महत बालुवाटार पुगेको स्रोतले जानकारी दियो । ८ वटा मन्त्रालयसहति जसपालाई सरकारमा सहभागीता प्रधानमन्त्री ओली सहमत भइसकेका छन् ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ