२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिमहन्थसहित ४ जना नेतालाई २४ घण्टे स्पष्टीकरण

महन्थसहित ४ जना नेतालाई २४ घण्टे स्पष्टीकरण


काठमाडौं । जसपा उपेन्द्र यादव र बावुराम भट्टाराई पक्षले महन्थ ठाकुर, राजेन्द्र महत, शर्वेन्दनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाइ  पुन स्पष्टीकरण सोधेको छ ।

गत जेठ ८ गते कार्यकारिणी समितिको बैंठकको निणर्य अनुसार स्पष्टीकरण सोधिएको र त्यसको जवाह नआएको हुदाँ महन्थ लगायत ४ नेतालाई पुन २४ घण्टे स्पष्टीकरण सोधिएको जसपा केन्द्रीय कार्यालयका प्रमुखले जानकारी गराए ।


क्याटेगोरी : राजनीति
ट्याग : #जसपा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ