२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिनिर्वाचन लागि सबै दललाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

निर्वाचन लागि सबै दललाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा समबोन्धन गदै सबै राजनिति दललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले परिणामलाई ध्यानमा राखेर होइन लोकतान्त्रिक प्रणाली र पद्धतीलाई ध्यानमा राखेर निर्वाचन सम्पन्न गरीने र त्यसका लागी सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ