गृहपृष्ठ ∕ राजनीति ∕ पार्टी फुटाउने प्रयास भयो- अध्यक्ष नेपाल पार्टी फुटाउने प्रयास भयो- अध्यक्ष नेपाल Karobarpati बुधबार, २०८१ जेठ ३० गते, १३:११ मा प्रकाशित पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउने प्रयास भएको बताएका छन् । बुधबार पार्टी निकट पत्रकार संगठनले कास्कीको पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टी फुटाउन खोजको हल्ला आफूले पनि सुनेको तर, त्यो हल्ला असफल बनाइदिएको बताएका हुन् । उनले भनेका छन्- ‘पार्टी फोर्ने दुस्साहस गरेको छ भने सफल हुँदैन । हल्ला चलेको हो । मैले संसदीय दलको बैठक बोलाएको हो । दलको बैठक बोलाउँदा एकताबद्ध भएर अगाडि बढ्ने वक्तव्य दिएको हो । फाटफुट, आयाराम-गयाराम भैरहन्छ । गयारामभन्दा आयाराम बढी छन् ।’ अध्यक्ष नेपालले पार्टी फुटाउन लागेको सूचना कोही कसैले पाए आफूलाई उपलब्ध गराउन पत्रकारहरुलाई आग्रहसमेत गरेका छन् । उनले भने- ‘यो धर्तिमा एस सिधियोस् ठान्ने पनि होलान् । प्रयास पनि गर्दा होलान् । त्यस्तो सूचना पाए हामी एकीकृत हुने थियौँ । तपाईंहरू नेपालको खुफिया हो । सूचना पाए बताइदिनुहोला ।’ क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ Duplicate Maya – Krishna Karki ४ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ५ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ६ नेपाली मुद्रा इतिहासकै कमजोर ७ गणपति लघुवित्तको नाफा घट्यो ट्रेण्डिङ राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन युरोकप २०२० मा आज तीन खेल हुँदै आज नेप्से परिसूचक ५९.७० अंकले घट्यो नेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक Central bank issues amended unified directive for BFIs राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन युरोकप २०२० मा आज तीन खेल हुँदै आज नेप्से परिसूचक ५९.७० अंकले घट्यो नेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक Central bank issues amended unified directive for BFIs