गृहपृष्ठ ∕ राजनीति ∕ ओलीको एमाले जोगाउन संसद् विघटन गरे भन्ने अभिव्यक्ति सामान्य होइन- महासचिव भुसाल ओलीको एमाले जोगाउन संसद् विघटन गरे भन्ने अभिव्यक्ति सामान्य होइन- महासचिव भुसाल Karobarpati आईतबार, २०८१ जेठ २७ गते, १६:४६ मा प्रकाशित काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपाकालिन बेलामा प्रधानमन्त्री पद जोगाउनको लागि पार्टी विभाजन गरेको आरोप लगाएका छन् । पार्टीले आइतबार आयोजना गरेको ‘नेपालमा समाजवादी क्रान्ति विषयक’ कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले ओलीले नै एमाले जोगाउनको लागि संसद् विघटन गर्नुपरेको भनेर दिएको अभिव्यक्ति सामान्य नभएको टिप्पणी गरेका छन् । उनले भने- ‘एकजना कम्युनिस्ट पार्टीका नेताले हिजो मात्रै संसद विघटन गरेर एमाले जोगाएँ भनेका छन् । यो सामान्य कुरा होइन । कम्युनिस्ट पार्टी जोगाउन जनताको अधिकार र संविधान नै मिचेर बहुमत रहेको संसद विघटन गर्ने कुरा सामान्य होइन । उहाँले पार्टी जोगाउन संसद,प्रधानमन्त्री जोगाउन पार्टी र गुट जोगाउन विधि पद्धति सिध्याउनुभयो र त्यसमा गर्व गर्दै हुनुहुन्छ ।’ क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो २ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ३ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ४ छिमेक लघुवित्तले बढायो नाफा ५ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ६ कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै ७ विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे ट्रेण्डिङ जाल्पा लघुवित्तमा रोजगारीको अवसर विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे आज देखि जनरल इन्स्योरेन्सको आईपीओ ११ वटा नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स थ्रीस्टार हाइड्र्रोपावरको आईपीओ असार ५ गतेदेखि स्वास्थ्य मन्त्री खतिवडा आचारसंहिता विपरीत चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? जाल्पा लघुवित्तमा रोजगारीको अवसर विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे आज देखि जनरल इन्स्योरेन्सको आईपीओ ११ वटा नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स थ्रीस्टार हाइड्र्रोपावरको आईपीओ असार ५ गतेदेखि स्वास्थ्य मन्त्री खतिवडा आचारसंहिता विपरीत चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ?