गृहपृष्ठ ∕ राजनीति ∕ डा. शेखर कोइरालाको प्रश्न- प्रधानमन्त्री जाने दिन राजदुत फिर्ता संयोग की नियत ? डा. शेखर कोइरालाको प्रश्न- प्रधानमन्त्री जाने दिन राजदुत फिर्ता संयोग की नियत ? Karobarpati शनिबार, २०८१ जेठ २६ गते, १६:५६ मा प्रकाशित काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमाथि प्रश्न गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित काम नभएको बताएका छन् । उनले भनेका छन्- ‘लामो घनिष्ठ सम्बन्ध, ब्यापारको झण्डै दुईतिहाई हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदुत, त्यो देशमा नवनिर्वाचित सरकारको सपथग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत ? दुरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य हैनन् ।’ सरकारले भारत र अमेरिकालगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने २ लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन ३ एनआईसी एशिया लघुवित्तद्धारा लाभांशको घोषणा ४ मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ ५ प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै ट्रेण्डिङ कडा सुरक्षाका बीच बुढीगंगाको मतदान सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्तलाई कर दिवसमा सम्मान प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ कडा सुरक्षाका बीच बुढीगंगाको मतदान सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्तलाई कर दिवसमा सम्मान प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’