गृहपृष्ठ ∕ राजनीति ∕ जसपा संसदीय दलको निर्णय सबै दलसँग संवादका लागि कार्यदल गठन गर्ने जसपा संसदीय दलको निर्णय सबै दलसँग संवादका लागि कार्यदल गठन गर्ने Karobarpati मंगलबार, २०७७ फागुन २५ गते, २०:५० मा प्रकाशित काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सत्ता सहकार्यका विषयमा एमाले, माओवादी केन्द्र, कांग्रेस लगायतसँग वार्ता गर्न कार्यदल निर्माण गर्ने निर्णय गरको छ । फागुन २५ गते मंगलबार बसेको जसपा सांसदीय दलको बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको बारेमा छलफल भएको सांसद राजेन्द्र महतोले बताए । महतले जेलमा रहेका सांसद रेश्म चौधरी लगायत आफ्नो पार्टीका नेता र कार्यकर्ताको रिहाई, झुटा मुद्दा खारेजी, सहिद परिवारलाई क्षतिपूर्ति, संविधान संशोधन लगायतका मुद्दामा सरकार र सबै दलसँग संवाद गर्ने कार्यदल गठन गर्ने बताए । क्याटेगोरी : राजनीति ट्याग : #जसपा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ?