गृहपृष्ठ ∕ राजनीति ∕ सिरोहिया पक्राउको विरोधमा धनुषा अदालतनजिकै कांग्रेस भातृसंगठन नेविसंघको नाराबाजी सिरोहिया पक्राउको विरोधमा धनुषा अदालतनजिकै कांग्रेस भातृसंगठन नेविसंघको नाराबाजी Karobarpati बुधबार, २०८१ जेठ ९ गते, ११:२३ मा प्रकाशित जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा जनकपुरमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रदर्शन सुरू गरेको छ । नेविसंघका कार्यकर्ताहरू प्रदर्शन गर्दै धनुषा जिल्ला अदालत पुग्न खोज्दा प्रहरीले रोकेको हो । अहिले उनीहरु अदालतनजिकै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । प्रदर्शनकारीले प्रेस स्वतन्त्रता कायम गर, सहकारी ठग सरकार मुर्दावाद, प्रतिशोधले कलम झुकाउन पाइँदैन जस्ता नारा लगाइरहेका छन् । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन २ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ३ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ४ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित ५ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग ६ सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने ७ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ट्रेण्डिङ कामना सेवा र सिजि मोटर्स बीच कर्जा सेवा सम्बन्धी सम्झौता जि.डब्लु.एमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज फिएस्टा अमेरिकी राष्ट्रपति ट्रम्पले १० वर्षको कर नबुझाएको आरोप नयाँ होन्डा एलिभेटको शानदार आगमन एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने टिभिएस नेपालद्वारा “हर मोडमा उमंग” अफर सार्वजनिक नाडा शोको स्टलमा देखियो जनकपुरधाम , वुलिंग को स्टलमा बुकिंग गर्ने ग्राहको भिड कामना सेवा र सिजि मोटर्स बीच कर्जा सेवा सम्बन्धी सम्झौता जि.डब्लु.एमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज फिएस्टा अमेरिकी राष्ट्रपति ट्रम्पले १० वर्षको कर नबुझाएको आरोप नयाँ होन्डा एलिभेटको शानदार आगमन एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने टिभिएस नेपालद्वारा “हर मोडमा उमंग” अफर सार्वजनिक नाडा शोको स्टलमा देखियो जनकपुरधाम , वुलिंग को स्टलमा बुकिंग गर्ने ग्राहको भिड