गृहपृष्ठ ∕ राजनीति ∕ कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी Karobarpati मंगलबार, २०८१ जेठ ८ गते, १३:०८ मा प्रकाशित काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो । आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण माग गरेको थियो । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ नेरुडे लघुवित्तले बोलायो साधारण सभा २ सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी ३ राष्ट्र बैंकको आग्रह विद्युतीय भुक्तानीमार्फत अनलाइन जुवा नखेल्नु ४ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ५ बुबालाई छोरीको प्रश्न : एक चिम्टी सिन्दुरको पर्खाल किन यति अग्लो भयो ? ६ लक्ष्मी लघुवित्तको साधारणसभा १० मांसिरमा ७ ‘ऋण लिएर नतिर्ने प्रवृत्ति नै लघुवित्तको मुख्य समस्या हो’ ट्रेण्डिङ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन सर्बोच्च अदालतले राष्ट्र बैंकसंग माग्यो लिखित जवाफ फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रिमा एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने इसेवाबटै मनकामना केवलकारको टिकट विद्युतीय माध्यमबाट ५ लाख सम्म कर्जा पाउने राष्ट्र बैंकद्वारा मार्गदर्शन जारी थाइल्याण्डको आन्दोलन नजिकबाट अनुगमन गरिरहेको राष्ट्रंघीय मानवअधिकार आयोग कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन सर्बोच्च अदालतले राष्ट्र बैंकसंग माग्यो लिखित जवाफ फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रिमा एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने इसेवाबटै मनकामना केवलकारको टिकट विद्युतीय माध्यमबाट ५ लाख सम्म कर्जा पाउने राष्ट्र बैंकद्वारा मार्गदर्शन जारी थाइल्याण्डको आन्दोलन नजिकबाट अनुगमन गरिरहेको राष्ट्रंघीय मानवअधिकार आयोग