गृहपृष्ठ ∕ राजनीति ∕ रवि लामिछाने बोल्दा विपक्षले अवरोध नगर्ने रवि लामिछाने बोल्दा विपक्षले अवरोध नगर्ने Karobarpati आईतबार, २०८१ जेठ ६ गते, १२:०१ मा प्रकाशित काठमाडौं -विपक्षमा रहेका राजनीतिक दलका नेताहरुले गृहमन्त्री रवि लामिछानेलाई सभामुखले बोल्द दिँदा अवरोध गर्ने निर्णय गरेका छन् । समिति बनाउने कुरामा सहयोग पुग्ने देखिएकाले बोल्दा अवरोध नगर्ने निष्कर्षमा आफूहरु पुगेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनका अनुसार छानबिन समितिको टीओआर नबनेसम्म आफूहरुले अन्य कारबाही अघि बढ्न “माननीय रवि लामिछानेले धेरै समय माग्नुभएको छ । उहाँलाई समय दिँदा हामी त्यसमा उहाँलाई सुन्न तयार छौँ,” उनले भने, “समिति नबनेसम्म हामी हाम्रो मागमा अडिग छौँ ।” उनले टीओआर नबन्दै बोल्न चाहे दिने तर समितिले पूर्णता नपाएसम्म संसद्का अन्य कारबाही अघि नबढ्ने बताए ।नदिने निर्णय भएको छ । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज