गृहपृष्ठ ∕ राजनीति ∕ प्रचण्ड—नेपाल पक्षको स्थायी कमिटीको बैंठक बस्दै प्रचण्ड—नेपाल पक्षको स्थायी कमिटीको बैंठक बस्दै Karobarpati सोमबार, २०७७ फागुन २४ गते, १०:१२ मा प्रकाशित काठमाडौ – नेकपाको प्रचण्ड-माधव समूहले स्थायी कमिटी बैठक बोलाएको छ । सर्वोच्च अदालतल नेपाल कम्युनिष्ट पाटीे नेकपा नाम ऋषि कट्टेलको भएको फैसला गरिदिएपछि आवश्यक छलफल गर्न स्थायी कमिटीको बैठक बस्न लागेको हो । उक्त खेमाको प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने जानकारी गराएका छन् । प्रचण्ड—नेपाल खेमाले फागुन २३ गते आइतबार नै कानुन व्यवसायीहरूसँग छलफल गरेका थिए ।प्रचण्डले सर्वोच्चको फैसला अपेक्षाअनुसार नभएको प्रतिक्रिया दिएका छन्। क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने ३ नेपाल लघुवित्त बैकर्स संघको उपाध्यक्षमा दाहाल नियुक्त ४ राष्ट्र बैंकले ल्यायो भुक्तानी सेवा सम्बन्धी नयाँ व्यवस्था ५ सर्बोच्च अदालतले राष्ट्र बैंकसंग माग्यो लिखित जवाफ ६ नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता ७ सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट ट्रेण्डिङ आकासियो डलरको भाउ प्रभु बैंकको १ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा कात्तिक महिनाका लागि १४ वाणिज्य बैंकले ब्याजदर घटाए ब्याजदर प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा विश्वसमुदायमा नेपालको पर्यटन चिनाउने दुई युवाको नयाँ प्रयोग गृहमन्त्रीविरुद्धको रिटमा आज सुनुवाइ हुँदै नबिलद्वारा भिसा डाइरेक्ट सेवाको सुरुवात आकासियो डलरको भाउ प्रभु बैंकको १ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा कात्तिक महिनाका लागि १४ वाणिज्य बैंकले ब्याजदर घटाए ब्याजदर प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा विश्वसमुदायमा नेपालको पर्यटन चिनाउने दुई युवाको नयाँ प्रयोग गृहमन्त्रीविरुद्धको रिटमा आज सुनुवाइ हुँदै नबिलद्वारा भिसा डाइरेक्ट सेवाको सुरुवात