२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिएमाले उपाध्यक्ष नेम्वाङको निधन

एमाले उपाध्यक्ष नेम्वाङको निधन


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङका हृदयघातबाट निधन भएको छ ।

उनलाई घरमै हृदयघात भएपछी उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएकोमा उनको बाटोमै निधन भएको जनाइएको छ ।

नेकपा एमाले संसदीय दलको उपनेता समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए ।

नेम्वाङको पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ