गृहपृष्ठ ∕ राजनीति ∕ नेपाली कांग्रेस पार्टीको पदाधिकारीको बैठक बस्दै नेपाली कांग्रेस पार्टीको पदाधिकारीको बैठक बस्दै Karobarpati बिहीबार, २०७७ फागुन १३ गते, १३:१० मा प्रकाशित काठमाडौं । नेपाली कांग्रेस पार्टीको पदाधिकारीको बैठक आज बस्दै छ ।कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि आफ्नै निवासमा बैठक बोलाएका हुन । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला पछिको समसामाहिक अवस्थामा कसरी अगाडी बढ्ने भने बिषयमा छलफलको लागि पार्टीको पदाधिकारीको बैठक सभापति देउवाले बोलाएका हुन । संसदीय अंक गणितमा कांग्रेसको महत्त्वपूर्ण भ्ृमिका रहेको छ । वर्तमान अवस्थामा कांग्रेसको समर्थन बिना नत अविस्वासको प्रस्ताव अगाडि बढ्न सक्छ नत नयाँ सरकार नै निमाणर् हुन्छ । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन २ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित ३ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग ४ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ५ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ६ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ७ जर्मनीको युरोकपमा विजयी शुरुवात ट्रेण्डिङ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा काठमाडौँका तीन स्थानमा बर्डफ्लु भेटियो च्यास्मीटारमा बन्यो महिला कृषि सहकारी संस्थाको भवन चार लघुवित्त कम्पनीको सेयर नेप्सेमा सूचीकृत एक बर्षमा ३२२ वटा नयाँ उद्योग दर्ता, २ खर्ब १४ अर्ब लगानी प्रस्ताव आईपीओको नतिजा हेर्न नयाँ वेबपोर्टल, बाँडफाँड हुने बित्तिकै नतिजा हेर्न मिल्ने राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा काठमाडौँका तीन स्थानमा बर्डफ्लु भेटियो च्यास्मीटारमा बन्यो महिला कृषि सहकारी संस्थाको भवन चार लघुवित्त कम्पनीको सेयर नेप्सेमा सूचीकृत एक बर्षमा ३२२ वटा नयाँ उद्योग दर्ता, २ खर्ब १४ अर्ब लगानी प्रस्ताव आईपीओको नतिजा हेर्न नयाँ वेबपोर्टल, बाँडफाँड हुने बित्तिकै नतिजा हेर्न मिल्ने राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री