गृहपृष्ठ ∕ राजनीति ∕ जसपाका नेताहरु दाहल-नेपाललाई भेट्न पेरिसडाँडामा जसपाका नेताहरु दाहल-नेपाललाई भेट्न पेरिसडाँडामा Karobarpati बिहीबार, २०७७ फागुन १३ गते, ११:४० मा प्रकाशित काठमाडौं । नेपाल समाजवादी पार्टीका नेताहरु नेकपा प्रचण्ड-नेपाल समुहका नेताहरुसँग छलफलका लागि उक्त समुहको पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् । पेरिसडाँडा पुगने जसपा नेताहरुमा महन्त ठाकुर, राजेन्द्र महत र राजेन्द्र श्रेष्ठ रहेका छन् । उक्त भेटवार्तामा प्रचण्ड-नेपाल समुहका दुई अध्यक्ष पुष्प कमल दहाल र माधव कुमार नेपाल सहभागी रहेका छन् । बुधबार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सँग भेटवार्ता गरेका दाहाल-नेपालले प्रतिनिधिसभाको तेस्रो ठ्ृलो दलसँग सत्ता साझेदारीको बिषय छलफल थालेको छ । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत २ सिद्धार्थ बैंकको श्रीवृद्धि मुद्दती खाता योजनाः निक्षेपको १० गुणासम्म प्रतिफल पाइने ३ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता ४ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग ५ आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न ६ कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ७ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ट्रेण्डिङ यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक