गृहपृष्ठ ∕ राजनीति ∕ नेकपा ओली पक्षले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने नेकपा ओली पक्षले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने Karobarpati बुधबार, २०७७ फागुन १२ गते, २०:४३ मा प्रकाशित काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ओली पक्ष नेकपाले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने निणर्य गरेको छ । बालुवाटारमा आज बसेको नेकपा ओली समुहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले मङ्गलबार गरेको फैसलाको सम्मान गर्दै कार्यान्वयन गर्ने निणर्य गरेको छ । बैठकपछि नेकपा ओली समुहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यान्वयन गर्ने निणर्य गरिने जानकारी गराएका छन् । संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउने बैठक नै संसदीय दलको आधिकारिता हुने उनले बताए । “संसद् तोकिएकै समयमा नै आह्वान हुने पनि प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । विगतमा राजनीतिक अस्थिरता, संसद्भित्र सैद्धान्तिक तथा नीतिहीन गठबन्धन जे जति कारणले संसदीय व्यवस्थाप्रति जनताको आलोचना र वितृष्णा बढ्ेको छ त्यो फेरि नहोस् भन्नाका लागि राष्ट्रले लिएको नीति र बाटो अवरुद्ध नहुने गरी सबै पक्षसंँग छलफल हुने उनले बताए । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन