गृहपृष्ठ ∕ राजनीति ∕ ओलीको प्रस्ताव ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने ओलीको प्रस्ताव ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने Karobarpati मंगलबार, २०७७ पुस ७ गते, १२:०९ मा प्रकाशित काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकट केन्द्रीय कमिटीको बैठकमा ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी बनाउने प्रस्ताव गरेका छन् । ओलीले आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी प्रस्ताव गरेका हुन् । नेकपामा हाल ४४६ जनाको केन्द्रीय कमिटी छ भने त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी आवश्यकता अनुसार १९७ जना थप गर्न सक्नेगरी आयोजक कमिटी बनाउन ओलीले केन्द्रीय कमिटीमा प्रस्ताव गरेका छन् । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत २ सिद्धार्थ बैंकको श्रीवृद्धि मुद्दती खाता योजनाः निक्षेपको १० गुणासम्म प्रतिफल पाइने ३ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता ४ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग ५ आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न ६ कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ७ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ट्रेण्डिङ यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक