गृहपृष्ठ ∕ राजनीति ∕ ओलीको प्रस्ताव ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने ओलीको प्रस्ताव ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने Karobarpati मंगलबार, २०७७ पुस ७ गते, १२:०९ मा प्रकाशित काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकट केन्द्रीय कमिटीको बैठकमा ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी बनाउने प्रस्ताव गरेका छन् । ओलीले आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी प्रस्ताव गरेका हुन् । नेकपामा हाल ४४६ जनाको केन्द्रीय कमिटी छ भने त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी आवश्यकता अनुसार १९७ जना थप गर्न सक्नेगरी आयोजक कमिटी बनाउन ओलीले केन्द्रीय कमिटीमा प्रस्ताव गरेका छन् । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा २ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ३ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ४ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ५ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ६ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ७ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ट्रेण्डिङ नेपाल बैंक डबल धमाका मुद्दती खाताहरु थप आकर्षक बन्दै कोभिडपछि स्वदेशी कामदार नफर्केकाले विदेशी कामदार निम्त्याउँदै दक्षिण कोरिया रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारीको घोषणा वर्ष २०२३ : विश्व अर्थतन्त्र थलिएको वर्ष नेपाल बैंक डबल धमाका मुद्दती खाताहरु थप आकर्षक बन्दै कोभिडपछि स्वदेशी कामदार नफर्केकाले विदेशी कामदार निम्त्याउँदै दक्षिण कोरिया रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारीको घोषणा वर्ष २०२३ : विश्व अर्थतन्त्र थलिएको वर्ष