गृहपृष्ठ ∕ राजनीति ∕ पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त Karobarpati बुधबार, २०७७ भदौ ३१ गते, १२:२१ मा प्रकाशित काठमाडौँ -सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ। सरकारले खतिवडालाई मन्त्री सरहको सुविधा र हैसियत दिने गरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । खतिवडालाई दोस्रोपटक राष्ट्रियसभा सदस्यमा मनोनित गरेर अर्थमन्त्रीमा निरन्तरता दिन चाहे पनि पार्टीको दबाब कारण प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आर्थिक सल्लाहाकारमा नियुक्त गरेका हुन्। नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निणर्य पनि सोमबारकै मन्त्रिपरिषद्ले गरेका छ । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ विद्युत् खपत तीन गुणाले बढ्यो ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट, एमसीसीबारे छलफल कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट, एमसीसीबारे छलफल