गृहपृष्ठ ∕ राजनीति ∕ नेकपा एमाले संसदीय दलको नेतामा ओली निर्विरोध चयन नेकपा एमाले संसदीय दलको नेतामा ओली निर्विरोध चयन Karobarpati मंगलबार, २०७९ पुस ५ गते, १८:१३ मा प्रकाशित काठमाडौं । नेकपा एमाले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ । एमालेको उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुभास नेम्वाङको समर्थनमा अध्यक्ष ओेली संसदीय दलको नेतामा निर्विरोध चयन भएका हुन । नेकपा एमालेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको हो । एमाले ७८ सिटसहित प्रतिनिधिसभामा दोस्रो पार्टीको रुपमा रहेको छ । क्याटेगोरी : राजनीति ट्याग : #केपी शर्मा ओली, #नेकपा एमाले तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै २ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ३ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ४ रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ७ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ट्रेण्डिङ क्यानडाले सन् २०२२ मा ४ लाख ३७ हजार विदेशीलाई स्थायी बसोबास दियो नेपाल धितोपत्र बोर्ड अगाडी लगानीकर्ता र प्रहरीबीच झडप विश्वका २० राष्ट्रलाई कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइयो रुसमा कोभिड सङ्क्रमितको संख्या बढ्न थाले साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने भारतको छत्तीसगढमा नक्सलवादीको आक्रमणमा २२ सुरक्षाकर्मीको मृत्यु पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई विश्वासको मत क्यानडाले सन् २०२२ मा ४ लाख ३७ हजार विदेशीलाई स्थायी बसोबास दियो नेपाल धितोपत्र बोर्ड अगाडी लगानीकर्ता र प्रहरीबीच झडप विश्वका २० राष्ट्रलाई कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइयो रुसमा कोभिड सङ्क्रमितको संख्या बढ्न थाले साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने भारतको छत्तीसगढमा नक्सलवादीको आक्रमणमा २२ सुरक्षाकर्मीको मृत्यु पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई विश्वासको मत