२०८२ वैशाख २९, आईतबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिराष्ट्रपतिको कदमबारे बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी 

राष्ट्रपतिको कदमबारे बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी 


काठमाडौं । आगामी संसदीय निर्वाचनका लागि सिट बाँडफाँटका लागि डाकिएको सत्ता गठबन्धनको बैठकमा एउटा एजेण्डा थपिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रातिसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि निस्क्रिय भएको थियो ।
गठबन्धनको बालुवाटारमा जारी बैठकमा यो विषयले पनि प्रवेश पाएको छ । राष्ट्रिय परिस्थिति र आगामी कदमबारे छलफल हुने एक नेताले बताए ।

बैठक बालुवाटारमा जारी छ ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ