गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ युक्रेनबाट २ सय ९८ नेपाली सुरक्षित साथ बाहिरिए युक्रेनबाट २ सय ९८ नेपाली सुरक्षित साथ बाहिरिए Karobarpati मंगलबार, २०७८ फागुन १७ गते, २०:३५ मा प्रकाशित एजेन्सी– युक्रेनबाट २ सय ९८ नेपाली नागरिक बाहिरिएका छन् । रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको अवस्था खराब रहेको छ । युक्रेनको पूर्वमा रहेको खार्किभ शहरमा फसेका तीन नेपाली पनि सुरक्षित साथ बाहिरिएका छन् जर्मनीस्थित नेपाली दूतावासले बताएका छन। युक्रेनबाट बाहिरिएकामध्ये अधिकांश पोल्याण्ड छिरेका छन् । राजदूतावासका अनुसार २९८ जनामध्ये २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, २३ जना रोमानिया र ४ जना हंगेरी पुगेका छन् । खार्किभमा अझै एक नेपाली विद्यार्थी भारतीय विद्यार्थीहरूसँग रहेको र भारतीय विद्यार्थीहरूसँगै उनको पनि उद्धार गर्ने तयारी भइरहेको जनाइएको छ । क्याटेगोरी : अन्तर्राष्ट्रिय ट्याग : #नेपाली, #युक्रेन, #रुसी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ४ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ५ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ६ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ७ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ट्रेण्डिङ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? नाडामा नबिलको आकर्षक योजना तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यतिको उडान सफल अनुशासित बन्न थाल्यो होली सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? नाडामा नबिलको आकर्षक योजना तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यतिको उडान सफल अनुशासित बन्न थाल्यो होली