गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ क्रिप्टोकरेन्सीलाई पहिलो पटक वैधानिक मान्यता, कारोबार नगर्न आईएमएफको सुझाव क्रिप्टोकरेन्सीलाई पहिलो पटक वैधानिक मान्यता, कारोबार नगर्न आईएमएफको सुझाव Karobarpati बुधबार, २०७८ माघ १९ गते, ०८:०३ मा प्रकाशित एल साल्भाडोर, क्रिप्टोकरेन्सीलाई पहिलो पटक वैधानिक टेन्डरको मान्यता दिने राष्ट्र बनेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सेन्ट्रल अमेरिकी राज्यहरुमा क्रिप्टोकरेन्सीको कारोबार नगर्न सुझाव दिएको छ । विश्व अर्थतन्त्रमाथि चुनौती बन्दै गएको क्रिप्टोकरेन्सी प्रयोग नगर्न आईएमएफको सुझावलाई एल साल्भाडरका ट्रजरी मन्त्री एलजेन्ड्रो जेलायाले ठाडै अस्वीकार गरेका छन् । ‘बिटकोेइन राष्ट्रिय सार्वभौमताको विषय भएको र कुनै अन्तर्राष्ट्रिय संस्थाले यो गर त्यो गर भन्नुले कुनै अर्थ नराख्ने’ जेलायाले स्थानीय टेलिभिजनमा बताए । “राष्ट्रहरु स्वतन्त्र हुन्छन् र जनहितको लागि बनाइएका नीति सरकारका सार्वभौम निर्णय हुन्छन् ।” पनि भनेका छन् । गत साता आइएमएफले एल साल्भाडोरलाई क्रिप्टोकरेन्सीबाट जम्मा भएको १५० मिलियन अमेरिकी डलरलाई विघटन गर्न र प्रयोग नभएको फन्डलाई आईएमएफको ट्रेजरीमा जम्मा गर्न सुझाव दिएको थियो । क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थतन्त्र ट्याग : #क्रिप्टोकरेन्सी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक