गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ अफगानिस्तानमा चरम मानवीय संकटः राष्ट्रसंघ अफगानिस्तानमा चरम मानवीय संकटः राष्ट्रसंघ Karobarpati शुक्रबार, २०७८ मंसीर ३ गते, ०८:५६ मा प्रकाशित राष्ट्रसंघले अफगानिस्तानमा मानवीय संकट चुलिएको भन्दै विश्व समुदायलाई सहयोगका लागि आह्वान गरेको छ । राष्ट्रसंघका लागि अफगानिस्तानकी दूत दिवोराह लायोन्सले अफगान जनताललाई वित्तिय र मानवीय सहयोग गर्न दातृ निकायलाई आह्वान गरेकी हुन् । राष्ट्रसंघका अनुसार अफगानिस्तानको चार करोड जनसंख्यामध्ये ६० प्रतिशत जनसंख्या भोकमरीको चपेटामा परेको छ । हिउँद लागेसँगै त्यहाँको अवस्था डरलाग्दो देखिएको छ । खाद्यन्न अभावकै कारण विकृति देखिएका छन् । मानिसहरुले आफ्ना सन्तान बेच्न थालेका छन् । केही अभिभावकले बालबालिकालाई विद्यालय पठाउन छोडेका छन् भने बाल विवाहका घटना बढेका छन् । ‘यतिबेला अफगानिस्ताका मानिसहरुको समस्याबाट भाग्ने समय होइन्,’ लायोन्सले भनिन् । संकटको समयमा अफगानिलाई बिर्सनु गंम्भीर भूल हुने र त्यसले नराम्रो परिणाम ल्याउने पनि उनले चेतावनी दिइन् । एजेन्सी क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन ३ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ४ शिवरात्रिको महत्व र इतिहास ५ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ६ Duplicate Maya – Krishna Karki ७ गणपति लघुवित्तको नाफा घट्यो ट्रेण्डिङ प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा एमसीसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता ललितपुरमा असोज १३ देखि ‘अबिर आर्टिसन फेस्ट’ हुने कुमारी बैंकको सेयर कर्जा योजना ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना शिवरात्रिको महत्व र इतिहास प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा एमसीसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता ललितपुरमा असोज १३ देखि ‘अबिर आर्टिसन फेस्ट’ हुने कुमारी बैंकको सेयर कर्जा योजना ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना शिवरात्रिको महत्व र इतिहास