गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ दक्षिण सुडानको निर्वाचनमा राष्ट्रसंघले सघाउने दक्षिण सुडानको निर्वाचनमा राष्ट्रसंघले सघाउने Karobarpati शनिबार, २०७८ जेठ २२ गते, १३:५३ मा प्रकाशित काठमाडौं । दक्षिण सुडानमा हुन गइरहेको निर्वाचनमा राष्ट्रसंघले सघाउने भएको छ । दक्षिण सुडानमा जारी संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख निकोलस हाएसनले दक्षिण सुडनामा हुन गइरहेको निर्वाचन सरकारलाई सघाउने प्रतिबद्धता जनाएका हुन । दक्षिण सुडानमा जारी अन्योलताको अन्त्यसँगै प्रजातन्त्रकको स्थापनाका लागि नयाँ संविधान निर्माणको प्रक्रिया स्वरुप सन् २०२३ मा हुन गइरहेको आम निर्वाचनमा संयुक्त राष्ट्रसंघले सहयोग गर्ने भएको छ । निकोलसे राष्ट्रसंघको प्राथमिकता भनेको दक्षिण सुडानमा प्रजातन्त्रका लागि आवश्यक संरचनाको स्थापनाका लागि सहयोग गर्नु हो त्यसैले राष्ट्रसंघले उक्त निर्वाचनमा आवश्यक पर्ने प्राविधिक र आर्थिक सहयोग पुर्याउने उनले बताएका छन् । सुडानको राष्ट्रसंघीय मिसनले हालैमात्र सरकारलाई के कस्तो सहयोग आवश्यक पर्छ भनेर सोधेको छ । आगामी निर्वाचनबाट नै दक्षिण सुडानको अहिलेको अन्योलको अवस्था हट्ने भन्दै सुडानको राष्ट्रसंघीय मिसनले यसका लागि आवश्यक पर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउने बताएको छ । — क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ४ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ५ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ६ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ७ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ट्रेण्डिङ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग माछापुच्छ्रे बैंकले ल्यायो नेपालपे क्यूआरमा १० प्रतिशत क्यासब्याक अफर श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै एनएमबि बैंक र आईएफसीबीच सहकार्य नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग माछापुच्छ्रे बैंकले ल्यायो नेपालपे क्यूआरमा १० प्रतिशत क्यासब्याक अफर श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै एनएमबि बैंक र आईएफसीबीच सहकार्य नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै