गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ कोरोना नियन्त्रण गर्ने भारतको महाराष्ट्रमा ३० अप्रिलसम्मका लागि लकडाउन कोरोना नियन्त्रण गर्ने भारतको महाराष्ट्रमा ३० अप्रिलसम्मका लागि लकडाउन Karobarpati सोमबार, २०७७ चैत्र २३ गते, १९:५० मा प्रकाशित एजेन्सी । भारतको महाराष्ट्र सरकारले कोरोना नियन्त्रण गर्न ३० अप्रिलसम्मका लागि लकडाउन गर्ने घोषणा गरेको छ। भारतीय संचार माध्यमहरुले जनाए अनुसार महाराष्ट्रमा हरेक साताको शुक्रबार राति ८ बजे देखि सोमबार बिहान ७ बजेसम्म कडा लकडाउन हुने र दैनिक राति ८ बजे देखि ७ बजेसम्म रात्रिकालीन कर्फ्यु लाग्ने छ । दिनमा मास्कको प्रयोग, सामाजिक दुरी कायम गर्ने जस्तो प्रतिवन्ध जारी रहनेछ। महाराष्ट्रमा दिनानुदिन कोरोना संक्रमण उच्च देखिएकोले लकडाउन गरिने निणर्य भएको त्यहाँका स्वास्थ्यमन्त्री राजेश टोपेले जानकारी गराए । पछिल्लो २४ घन्टामा मात्रै एकैपटक ५७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना नियन्त्रणका लागि सरकारले महामारीको सामना गर्न नयाँ मापदण्ड समेत जारी गरेको छ। स्वास्थ्यमन्त्री राजेश टोपेले राज्यमा अत्यावश्यक सेवालाई छोडेर निजी कार्यालय पुरै बन्द गरिने बताए। यस्तै, आर्थिक सेवा दिने -बैंक, स्टक मार्केट, बीमा, मेडिक्लेम र टेलिकम्युनिकेशन सेक्टरको अफिस भने खुल्ला रहनेछ। यस्तै, कोरोनासँग सम्बन्धित स्वास्थ्य, चिकित्सा शिक्षा, आपद प्रवर्धन समेत अन्य विभाग पूरी क्षमतासँग चलिरहने बताइएको छ । क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ५ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ६ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ७ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ट्रेण्डिङ नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा