गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए कोभिड-१९ विरुद्धको खोप नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए कोभिड-१९ विरुद्धको खोप Karobarpati मंगलबार, २०७७ पुस ७ गते, २१:०३ मा प्रकाशित एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सोमबार कोरोनाभाइरसविरुद्धको खोप दिइएको छ । उनलाई खोप दिँदा अमेरिकी टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण पनि गरिएको थियो । ७८ वर्षीय राष्ट्रपति बाइडेनले गृहराज्य डेलावेयर नेवार्कस्थित क्रिस्टियाना अस्पतालबाट फाइजरको खोप लगाएका थिए । बाइडेनले खोप लगाउँदा कुनै चिन्ता नलिन अमेरिकी जनतासँग अनुरोध गरेका थिए । बाइडेनकी पत्नी जिल बाइडेनलाई पनि यसअघि नै खोप दिइएको थियो । उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका पतिले भने आउदो साता खोप लिने कार्यक्रम छ । अहिलेसम्म तीन लाख १८ हजारभन्दा बढी अमेरिकीको ज्यना लिइसकेको कोभिड-१९ विरुद्ध खोप लगाउने अभियान अमेरिकाका विभिन्न राज्यमा भइरहेको छ । उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नीले गएको साता नै खोप लिइसकेका छन् । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले खोप लिने वा नलिनेबारेमा केही बताएका छैनन् । अमेरिकामा फाइजर-बायोएनटेकले विकास गरेको खोपका अलावा मोडर्ना फर्मास्युटिकल्सले निर्माण गरेको खोप पनि प्रयोगमा ल्याइएको छ । क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन