गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम Karobarpati मंगलबार, २०७९ माघ १० गते, ०८:१८ मा प्रकाशित आज सन् २०२३ को २४ जनवरी । प्रस्तुत छ विश्व इतिहासमा आज भएका घटनाक्रम सन् १९६५ को जनवरी २४ मा बेलायतका तत्कालीन प्रधानमन्त्री विन्स्टन चर्चिलको मृत्यु भएको थियो । सन् १८७४ को नोभेम्बर ३० मा जन्मिएका चर्चिलको मृत्यु ९० वर्षको उमेरमा लन्डनमा भएको थियो । सन् १९९० मा जापानले पहिलो पटक अन्तरिक्षमा गहिरो अनुसन्धान गरेको थियो । सन् १९७६ मा सोभियत युनियनले अन्तरिक्षमा पठाएको लुना २४ पछि जापानको पहिलो गहिरो रोबोटिक अनुसन्धान थियो । सन् १९४६ मा राष्ट्रसंघको महासभाले पहिलो संकल्प प्रस्ताव पारित गरेको थियो । राष्ट्रसंघीय आणविक उर्जा आयोग (यूएनएइसी) स्थापनाबारे राष्ट्रसंघको पहिलो संकल्प प्रस्ताव आएको हो । सन् २००४ मा नासाको ६ पाङ्ग्रे रोभर मंगल ग्रहमा उत्रिएको थियो । रोभरले मंगलको चट्टान तथा माटोबारेमा अनुसन्धान गरेर त्यसको तस्विर पृथ्वीमा पठाएको थियो । क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ २ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ३ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ४ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ५ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ट्रेण्डिङ शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? यस्तो छ आजको मौसम पूर्वानुमान नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा यस्तो छ आजको मौसम पूर्वानुमान सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र किष्ट शिक्षण अस्पतालबीच नगद रहित सेवा सम्झौता शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? यस्तो छ आजको मौसम पूर्वानुमान नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा यस्तो छ आजको मौसम पूर्वानुमान सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र किष्ट शिक्षण अस्पतालबीच नगद रहित सेवा सम्झौता