गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले राजीनामा दिने न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले राजीनामा दिने Karobarpati बिहीबार, २०७९ माघ ५ गते, ०८:१६ मा प्रकाशित एजेन्सी-न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बिहीबार अर्को महिना राजीनामा दिने घोषणा गरेकी छन् । ‘ मेरो लागि यो राजीनामाको समय हो’, उनले आफ्नो लेबर पार्टीका सदस्यहरूको बैठकमा भनिन् सन् २०१७ मा आर्डेनले गठबन्धन सरकारको नेतृत्व गरेकी थिइन् । त्यसपछि उनको केन्द्र–वामपन्थी लेबर पार्टीको नेतृत्वमा तीन वर्षपछिको चुनावमा व्यापक विजय हासिल गरेको थियो । हालैको चुनावमा उनको पार्टी र व्यक्तिगत लोकप्रियता घटेको देखेको छ ।आर्डेनले अर्को आम चुनाव अक्टोबर १४ मा हुने र त्यतिन्जेलसम्म उनी निर्वाचक सांसदको रूपमा जारी रहने बताइन् । क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ५ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ट्रेण्डिङ गाईघाट-दिक्तेल सडकको सुनकोसीमा एकै वर्ष सातौँ पटक बेलीब्रिज जडान सप्तकोशी बैंक घोटला प्रकरण : सिइओसहित थप दुईजना कर्मचारी पक्राउ वर्षायाममा ५० र हिउँदयाममा ३० युनिट विद्युत् निःशुल्क गर्ने सरकारको घोषण लोपेज र एफ्लेकको डिभोर्स हुदै चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश नेरुडे लघुवित्तले बोलायो साधारण सभा गाईघाट-दिक्तेल सडकको सुनकोसीमा एकै वर्ष सातौँ पटक बेलीब्रिज जडान सप्तकोशी बैंक घोटला प्रकरण : सिइओसहित थप दुईजना कर्मचारी पक्राउ वर्षायाममा ५० र हिउँदयाममा ३० युनिट विद्युत् निःशुल्क गर्ने सरकारको घोषण लोपेज र एफ्लेकको डिभोर्स हुदै चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश नेरुडे लघुवित्तले बोलायो साधारण सभा