गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ सन् २०२२ मा विश्व खाद्यान्नको मूल्य उच्च सन् २०२२ मा विश्व खाद्यान्नको मूल्य उच्च Karobarpati शनिबार, २०७९ पुस २३ गते, १२:०१ मा प्रकाशित न्युयोर्क-डिसेम्बरमा लगातार नवौं मासिक गिरावटसँगै विश्व खाद्यान्नको मूल्य सहज भएको तर सन् २०२१ को तुलनामा सन् २०२२ मा १४ प्रतिशतभन्दा बढि बढेको संयुक्त राष्ट्र खाद्य निकायले जनाएको छ । विश्वव्यापी रूपमा सबैभन्दा बढी व्यापार हुने खाद्य वस्तुहरूको अन्तर्राष्ट्रिय मूल्यहरू ट्र्याक गर्ने खाद्य र कृषि संगठन (एफएओ) को खाद्य मूल्य सूचकांक नोभेम्बरको संशोधित १३५ अंकको तुलनामा गत महिना औसत १३२ दशमलब ४ अंक थियो । नोभेम्बरको आंकडा पहिले १३५ दशमलब ७ अंकको रूपमा दिइएको थियो । डिसेम्बरमा सूचकाङ्कमा आएको गिरावट खाने तेलको अन्तर्राष्ट्रिय मूल्य, अनाज र मासुको मूल्यमा केही गिरावटसँगै उत्प्रेरित भएको तर चिनी र दुग्ध उत्पादनमा केही वृद्धिले न्युन भएको भएको एफएओले भनेको छ । सन् २०२२ मा खाद्यान्न आयात लागतले विकासन्मुख देशहरूलाई ढुवानी मात्रामा कटौती गर्ने एफएओले गत वर्ष भनेको थियो । क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न ४ श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड ५ आज सार्वजनिक बिदा : गुरुङ समुदायमा ‘तमु ल्हाेसार’, पश्चिम नेपालमा ‘पुसे १५’ ६ सत्ता कब्जा गरेपछि तालिवानले सार्वजनिक गर्याे पहिलो बजेट ७ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ट्रेण्डिङ एनएमबी बैंकका दुई कर्मचारीको पद बढुवा समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा आज कुन राशीलाई कस्ताे लाभ ? झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य जारी चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश एनएमबी बैंकका दुई कर्मचारीको पद बढुवा समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा आज कुन राशीलाई कस्ताे लाभ ? झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य जारी चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश