गृहपृष्ठ ∕ उर्जा ∕ मिड सोलु हाइड्रोपावरले आइपीओ जारी गर्ने धितोपत्र बोडसँग माग्यो अनुमति मिड सोलु हाइड्रोपावरले आइपीओ जारी गर्ने धितोपत्र बोडसँग माग्यो अनुमति Karobarpati बिहीबार, २०७९ माघ १२ गते, १९:२७ मा प्रकाशित काठमाडौं । मिड सोलु हाइड्रोपावरले आईपीओ जारी गर्नेका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । माघ ११ गते मिड सोलुले १०० रुपैयाँ अंकितका दरले १४ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको १४ लाख ९६ हजार ८०० रुपैयाँ बराबरको आइपीओ जारी गर्ने बोर्डमा निवेदन दिएको हो । कम्पनीले स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र सर्वसाधारणको लागि साधारण सेयर निष्काशन गर्ने लागेकाे हाे । कम्पनीले साधारण सेयर निष्काशन गर्नेका लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । क्याटेगोरी : उर्जा, पूँजी बजार ट्याग : #मिड सोलु हाइड्रोपावर तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट विद्युत् खपत तीन गुणाले बढ्यो अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन धेरै पढिएका १ रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक २ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ३ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ७ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ट्रेण्डिङ सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो , एनपीएल ९ प्रतिशत कामना सेवा र एनएस युनिसेक्स सलोन बीच मर्चेन्ट सम्झौता महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक २६.४ प्रतिशतले बढ्यो रेमिट्यान्स सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो , एनपीएल ९ प्रतिशत कामना सेवा र एनएस युनिसेक्स सलोन बीच मर्चेन्ट सम्झौता महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक २६.४ प्रतिशतले बढ्यो रेमिट्यान्स सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने