गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ तेह्रथुम पावर कम्पनीको आइपीओ बाँडफाँट तेह्रथुम पावर कम्पनीको आइपीओ बाँडफाँट Karobarpati शुक्रबार, २०७८ भदौ २५ गते, १३:०३ मा प्रकाशित काठमाडौं । तेह्रथुम पावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । निश्काशन तथा बिक्री प्रबन्धक एनआइबिल एस क्यापिटलले आज बाँडफाँट गरेको हो । कुल २३ लाख ५५ हजार ४४७ जना आवेदकबाट आवेदन परेको बिक्री प्रबन्धक एनआइबिल एस क्यापिटलले जनाएको छ । त्यसमध्ये ८ हजार ८२० आवेदन रद्ध भएका छन । कम्पनीको शेयर न्युनतम १० कित्ताको दरले वितरण गर्दा ७४ हजार ४०० जनाले मात्रै शेयर पाएका छन् ।त्यस अनुसार बाँकि २२ लाख ८१ हजार ८७ जना अर्थात करिब ९६.८३ प्रतिशतले शेयर पाएनन् । यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता सेयरको सार्वजनिक निश्कासन गरेको थियो । जसमध्ये कम्पनीका कर्मचारी र म्युचुअल फण्डहरुलाई सुरक्षित गरिएबाहेक सर्वसाधारणका लागि ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ५ स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका ६ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह नयाँ सरकार गठन गर्ने राष्ट्रपतिले गरिन् आह्वान एचआईडीसीएलको लिलामी सेयर बाँडफाँट पारित भयो मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया अघि बढ्यो, ९ वर्षमा सक्ने लक्ष्य श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह नयाँ सरकार गठन गर्ने राष्ट्रपतिले गरिन् आह्वान एचआईडीसीएलको लिलामी सेयर बाँडफाँट पारित भयो मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया अघि बढ्यो, ९ वर्षमा सक्ने लक्ष्य