गृहपृष्ठ ∕ उर्जा ∕ सानिमा माई हाइड्रोपावरको सेयर मुल्य समायोजन सानिमा माई हाइड्रोपावरको सेयर मुल्य समायोजन Karobarpati मंगलबार, २०८० असोज २३ गते, १६:५५ मा प्रकाशित काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सानिमा माई हाइड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । हाइड्रोपावर कम्पनीको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (असोज २४ गते) बुकक्लोज गर्ने भएसँगै नेप्सेले आज सानिमा माईको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेमा सानिमा माईको १० प्रतिशत बोनस सेयर मूल्य समायोजन भएको हो । समायोजनपछि सानिमा माईको सेयर मूल्य २९७ रुपैयाँ २७ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा हाइड्रोपावरको सेयर मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन आज दोस्रो बजारमा सानिमा माई सेयर प्रतिकित्ता ३२७ रुपैयाँमा अन्तिम कारोबार भएको हो । बुधबार दोस्रो बजारमा हाइड्रोपावर कम्पनीको सेयर कारोबार खुल्दा यही समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ । क्याटेगोरी : उर्जा, पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट विद्युत् खपत तीन गुणाले बढ्यो अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा