गृहपृष्ठ ∕ उर्जा ∕ अप्पर तामाकोशीको हकप्रद सेयर आजबाट बिक्रि खुल्ला अप्पर तामाकोशीको हकप्रद सेयर आजबाट बिक्रि खुल्ला Karobarpati सोमबार, २०८० भदौ १८ गते, ०९:०९ मा प्रकाशित काठमाडौं – अप्पर तामाकोशी हाइड्रोपावरले आफ्ना सेयरधनीहरुको लागि आज भदौ १८ गतेदेखि हकप्रद सेयर जारी गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँको १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर (१ :१) को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले रु.१०० अंकितदरले १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । उक्त हकप्रद सेयरको लागि कम्पनीले २५ साउनमा बुक क्लोज गरिसकेको छ । यसअनुसार २६ साउनसम्म नेप्सेमा कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा नागरिक लगानी कोष बिक्री प्रबन्धकको काम गर्नेछ भने सनराइज क्यापिटलले सह बिक्रि प्रबन्धकको काम गनेछ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले अरोज ७ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् । क्याटेगोरी : उर्जा, पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट विद्युत् खपत तीन गुणाले बढ्यो अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन