गृहपृष्ठ ∕ उर्जा ∕ भोलिबाट कारोबारमा आउने कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरको ओपनिङ्ग रेन्ज कति ? भोलिबाट कारोबारमा आउने कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरको ओपनिङ्ग रेन्ज कति ? Karobarpati आईतबार, २०८० भदौ ३ गते, १४:१७ मा प्रकाशित काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा एक हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत भएको छ । नेप्सका अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको साधारण सेयर सूचीकृत भएको हो । सूचीकरण भएसँगै यो कम्पनीको सेयर भोलि सोमबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार आउने छन् । आइतबार हाइड्रोपावर कम्पनीको १२ लाख १८ हजार ६७५ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । कम्पनीले सर्वसाधारण (वैदेशिक रोजगार रहेको नेपाली,स्थानीय बासिन्दा, कर्मचारी र सामुहिक लगानी कोष)का लागि वितरण गरिएको २ लाख ४३ हजार ७३५ कित्ता र संस्थापकहरूले लगानी गरेको ९ लाख ७४ हजार ९४० कित्ता गरी १२ लाख १८ हजार ६७५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कुथेली बुखरी स्मलको पहिलो सेयर कारोबारको लागि न्युनतम १५९.६७ रुपैयाँ देखि अधिकतम ४७९.०१ रुपैयाँ ओपनिङ्ग रेन्ज रहेको छ । नेप्सेले कुथेली बुखरी स्मललाई ‘केबीएसएच’ कारोबार संकेत प्रदान गरेको छ । क्याटेगोरी : उर्जा, पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट विद्युत् खपत तीन गुणाले बढ्यो अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन