गृहपृष्ठ ∕ उर्जा ∕ सिनर्जी पावर कम्पनीले साउन २५ बाट हकप्रद सेयर ल्याउँदै सिनर्जी पावर कम्पनीले साउन २५ बाट हकप्रद सेयर ल्याउँदै Karobarpati बुधबार, २०८० साउन १७ गते, ०९:५० मा प्रकाशित काठमाडौं – सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले आफ्ना सेयरधनीहरुको लागि हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले साउन २५ गतेदेखि हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २.१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले रु.१०० अंकितदरले ४० लाख ३२ हजार ८७५ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने लागेको हो । उक्त हकप्रद सेयरको लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसकेको छ। यसअनुसार साउन ११ सम्म नेप्सेमा कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले भदौ १३ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रदमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् । क्याटेगोरी : उर्जा, पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट विद्युत् खपत तीन गुणाले बढ्यो अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ४ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ५ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ट्रेण्डिङ यी पिता जो छोराको उपचारका लागि घरमै ल्याब खडा गरेका छन् ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा अधिकांश विकास बैंकहरुको खराब कर्जा बढ्यो कर्णाली डेभलपमेन्ट बैंकले बढायो नाफा यी पिता जो छोराको उपचारका लागि घरमै ल्याब खडा गरेका छन् ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा अधिकांश विकास बैंकहरुको खराब कर्जा बढ्यो कर्णाली डेभलपमेन्ट बैंकले बढायो नाफा