गृहपृष्ठ ∕ उर्जा ∕ अपर स्याङ्गे हाइड्रोपावरलाई आईपीओ जारी गर्ने अनुमति अपर स्याङ्गे हाइड्रोपावरलाई आईपीओ जारी गर्ने अनुमति Karobarpati बिहीबार, २०८० वैशाख १४ गते, १३:२० मा प्रकाशित काठमार्डौ । नेपाल धितोपत्र बोर्डबाट अपर स्याङ्गे हाइड्रोपावर कम्पनीले आईपीओ जारीको अनुमति पाएको छ । बोर्डले मेन्छियाम हाइड्रोपावरलाई वैशाख १३ गते साधारण सेयर निष्कासनको अनुमति दिएको हो । बोर्डबाट कम्पनीले ८ करोड ७० लाख रुपैयाँ बराबरको ८ लाख ७० कित्ता साधारण सेयर निष्कासन अनुमति पाएको हो । साधारण सेयर निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्वार्थ क्यापिटल रहेको छ । बोर्डले कम्पनीको चुक्तापुँजीको ३९.५५ प्रतिशतले हुन आउने बराबरको साधारण सेयर जारी गर्न अनुमति दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ जारी गर्नेछ । कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ बिक्री गर्नेछन् । क्याटेगोरी : उर्जा, पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट विद्युत् खपत तीन गुणाले बढ्यो अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ४ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ५ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ट्रेण्डिङ यी पिता जो छोराको उपचारका लागि घरमै ल्याब खडा गरेका छन् अधिकांश विकास बैंकहरुको खराब कर्जा बढ्यो कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत कर्णाली डेभलपमेन्ट बैंकले बढायो नाफा यी पिता जो छोराको उपचारका लागि घरमै ल्याब खडा गरेका छन् अधिकांश विकास बैंकहरुको खराब कर्जा बढ्यो कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत कर्णाली डेभलपमेन्ट बैंकले बढायो नाफा