गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ सूर्यज्योति लाइफको सीईओमा प्रकाश खत्री नियुक्त सूर्यज्योति लाइफको सीईओमा प्रकाश खत्री नियुक्त Karobarpati सोमबार, २०७९ पुस ११ गते, २१:१६ मा प्रकाशित काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश विक्रम खत्री नियुक्त भएका छन् । कम्पनी पुस ७ गते बसेको संचालक समितिको बैंठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश विक्रम खत्रीलाई नियुक्त गर्ने निणर्यलाई बिमा प्राधिकरणले स्वीकृत गरे पछी खत्री सीईओ बनेका हुन् । नवनियुक्त कार्यकारी अधिकृत खत्री मर्जर अघि सूर्य लाइफ इन्स्योरेन्सका सीईओ थिए । सूर्य लाइफ र ज्योति लाइफको मर्जर नेपाली जीवन बीमा क्षेत्रकाे पहिलो र सफल मर्जर हो । ज्योति लाइफ र सूर्य लाइफ इन्योरेन्सले पौष ७ गतेबाट सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । क्याटेगोरी : बीमा ट्याग : #प्रकाश विक्रम खत्री, #बिमा प्राधिकरण, #सूर्यज्योति लाइफ इन्स्योरेन्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ४ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ५ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ६ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ७ सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग ट्रेण्डिङ चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा के-के संशोधन भए ? (पूणर्पाठसहित) राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने टर्कीको युरोकपमा विजयी शुरुवात अनुसन्धान भन्छ- नेपालमा दैनिक एक सय २५ जना दृष्टिविहीन थपिन्छन् बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी कामना सेवा विकास बैकले गत बर्षको नाफाबाट सेयरधनीलाई ४.६३ प्रतिशत लाभांश वितरण गर्ने चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा के-के संशोधन भए ? (पूणर्पाठसहित) राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने टर्कीको युरोकपमा विजयी शुरुवात अनुसन्धान भन्छ- नेपालमा दैनिक एक सय २५ जना दृष्टिविहीन थपिन्छन् बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी कामना सेवा विकास बैकले गत बर्षको नाफाबाट सेयरधनीलाई ४.६३ प्रतिशत लाभांश वितरण गर्ने