गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ लघुवित्त ∕ स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? Karobarpati बुधबार, २०८० कात्तिक १ गते, १२:४६ मा प्रकाशित काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक बर्ष २०७९/०८० को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई १३.०१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको ४१८ औं बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई संस्थाको हाल कायम चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँको १३.०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित कुल १३.०१ प्रतिशत लाभांश मध्ये १२.३५९९ प्रतिशतका दरले हुन आउने १५ करोड ९५ लाख ४ हजार ५०० रुपैयाँ बराबरको बोनश शेयर र ०.६५०५ प्रतिशतका दरले हुन आउने ८३ लाख ९४ हजार ९७४ रुपैयाँ बराबरको नगद लाभांश (बोनश शेयर तथा नगद लाभांश शेयरमा लाग्ने कर समेत गरी ) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछ । क्याटेगोरी : लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट इनिफिनिटी लघुवित्तको नाफा ६३ प्रतिशत घट्यो नेरुडे लघुवित्तले बोलायो साधारण सभा २४६.८२ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफा ,खराब कर्जामा सुधार विन नेपाल लघुवित्तले लाभांश नदिने छिमेक लघुवित्तको सीईओमा दिपक निधी तिवारी नियुक्त धेरै पढिएका १ स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ७ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ट्रेण्डिङ विश्वकप तयारीका लागि गर्नसक्ने जति गरेका छाैँ : पारस खड्का (कुराकानी) कात्तिक महिनाका लागि १४ वाणिज्य बैंकले ब्याजदर घटाए ब्याजदर महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा पहिरो खस्दा मुग्लिन मलेखु खण्ड अवरुद्ध स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने महँगी ७.७४ प्रतिशतले बढ्यो विश्वकप तयारीका लागि गर्नसक्ने जति गरेका छाैँ : पारस खड्का (कुराकानी) कात्तिक महिनाका लागि १४ वाणिज्य बैंकले ब्याजदर घटाए ब्याजदर महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा पहिरो खस्दा मुग्लिन मलेखु खण्ड अवरुद्ध स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने महँगी ७.७४ प्रतिशतले बढ्यो