गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ लघुवित्त ∕ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा Karobarpati बिहीबार, २०८० असोज २५ गते, १४:४३ मा प्रकाशित काठमाडौं- नेशनल लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाका ९ जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ६४ हजार ४४२ कित्ता सेयर बिक्रि गर्ने निवेदन दिएकाले संस्थाले असोज २५ गतेदेखि संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकले सुचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र आफूले खरिद गर्ने चाहेको सेयर कित्ता संख्या तथा प्रतिकित्ता सेयरको मूल्य खुलाई शिलबन्दी निवेदन पेस गर्नुपर्नेछ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ । क्याटेगोरी : लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट इनिफिनिटी लघुवित्तको नाफा ६३ प्रतिशत घट्यो नेरुडे लघुवित्तले बोलायो साधारण सभा २४६.८२ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफा ,खराब कर्जामा सुधार विन नेपाल लघुवित्तले लाभांश नदिने छिमेक लघुवित्तको सीईओमा दिपक निधी तिवारी नियुक्त धेरै पढिएका १ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित २ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ३ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ४ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ५ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ६ एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने ७ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड सेयर कर्जाको जोखिम भार पुनरावलोकन कामना सेवा र सन सेक्युरिटिज बीच फाइभ इन वान सेवा सम्झौता मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण राष्ट्र बैंकले रू १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड सेयर कर्जाको जोखिम भार पुनरावलोकन कामना सेवा र सन सेक्युरिटिज बीच फाइभ इन वान सेवा सम्झौता मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण राष्ट्र बैंकले रू १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने