गृहपृष्ठ ∕ प्रदेश ∕ मधेश प्रदेश ∕ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग Karobarpati शनिबार, २०७९ असार ३२ गते, २०:२४ मा प्रकाशित काठमाडौं । सनराइज बैंक लि.ले सामाजिक उत्तरदायित्व योजना अन्तर्गत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले लहान नगरपालिका —१५ ढोढना सिराहास्थित श्री राजदेबी पंचावती मन्दिर संरक्षण बिकास समितिलाई मन्दिर क्षेत्रमा भक्तजनको सुबिधाको लागि फूल बगैंचा निर्माणार्थ नगद एक लाख रुपैयाँ एक कार्यक्रमका बिच प्रदान गरिएकाे बैंकको लहान शाखाका शाखा प्रमुख अरुण राज पौडेलले जानकारी दिए । मन्दिर संरक्षण समितिका अध्यक्ष घुरन चौधरीको अध्यक्षतामा गरिएको उक्त कार्यक्रमामा सनराइज बैंकको मधेश प्रदेशका प्रदेश प्रमुख दिपक पण्डितको उपस्थितिमा सहयोग रकम हस्तानतरण गरिएको हो । बैंकले मंदिरलाई आधुनिक प्रविधिमय बनाउन यस अघि डिजिटल Donation को लागि Digital QR पनि हस्तानतरण गरिएको शाखा प्रमुख पौडेलले जानकारी दिए । लहानमा बैंकको शाखा स्थापना भएसँगै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समुदायमा विभिन्न कार्यक्रम गर्दै आएको बैंकले जानकारी दिएको छ । क्याटेगोरी : मधेश प्रदेश ट्याग : #घुरन चौधरी, #दिपक पण्डित, #श्री राजदेबी पंचावती मन्दिर संरक्षण बिकास समिति, #सनराइज बैंक लि. तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य: अर्थमन्त्री… फतुवा विजयपुरको ३०५ कर्मचारीले तलब पाएनन १८ लाखभन्दा बढी नक्कली नोटसहित पक्राउ चेम्बर अफ कमर्स जितपुर बाराका अध्यक्षद्वारा टिभिएस शोरुम उद्घाटन कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार गृहमन्त्रीको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेका २३ क्रसर बन्द धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक नबिल बैंकले बढायो नाफा , खुद ब्याज आम्दानी १०० प्रतिशत भन्दा बढी नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक नबिल बैंकले बढायो नाफा , खुद ब्याज आम्दानी १०० प्रतिशत भन्दा बढी नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन