गृहपृष्ठ ∕ समाचार ∕ सिटीजन्स बैंकका ग्राहकले अब मोबाइलबाटै मोबाइल बैंकिङको पिन रिसेट गर्ने मिल्ने सिटीजन्स बैंकका ग्राहकले अब मोबाइलबाटै मोबाइल बैंकिङको पिन रिसेट गर्ने मिल्ने Karobarpati बुधबार, २०७७ असोज २८ गते, २०:०७ मा प्रकाशित काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनका गा्रहकले अब मोबाइल बैंकिङको पिन नम्बर बिर्से बैंकमा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन बैंकले मोबाइलबाटै मोबाइल बैंकिङको पिन रिसेट गर्ने सुविधाको सुरुवात गरेको छ । हालको कारोना महामारीलाई लक्षित गरी बैंकले आफ्ना ग्राहकलाई सहज रुपमा आधारभूत बैंकिङ सेवा प्रदान गर्नै र डिजिटल माध्यमबाट कारोबार गर्न सहयोग पुर्याउने उद्देश्यसाथ यो सेवाको सुरुवात गरेको जनाएको छ । कोभिड १९ को त्रास अझै पनि कायमै रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सकेसम्म बैंकमा नआईकनै बैंकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्डलगायत विद्युतीय भुक्तानीका माध्यमहरुमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्थासमेत मिलाइएको जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन २ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित ३ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग ४ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ५ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ६ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ७ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ट्रेण्डिङ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री बंगलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बरको पहल सुनको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदै छ कारोबार ? प्रुडेन्सियल इन्स्याेरेन्सले लाभांश वितरण गर्ने ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान नेपाली कांग्रेस पार्टीको पदाधिकारीको बैठक बस्दै राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउन सकिन्छ ः अध्यक्ष दाहाल राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री बंगलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बरको पहल सुनको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदै छ कारोबार ? प्रुडेन्सियल इन्स्याेरेन्सले लाभांश वितरण गर्ने ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान नेपाली कांग्रेस पार्टीको पदाधिकारीको बैठक बस्दै राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउन सकिन्छ ः अध्यक्ष दाहाल