२०८२ वैशाख २३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने 

सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने 


काठमाडौं – सनराइज बैंकका ग्राहकले कार्डमा आफ्नै फोटो राख्न पाउने भएका छन् । त्यसका लागि बैंकले कस्टमाइज्ड फोटो कार्डको सुरुवात गरेको जानकारी दिएको छ ।

बैंकले सन् २०१० की सीएनएन हिरो अवार्ड तथा सन् २०१७ को पद्मश्री पुरस्कार विजेता अनुराधा कोइरालालाई पहिलो कस्टमाइज्ड कार्ड उपलब्ध गराएर यसको सुरुवात गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले माइती नेपालको कार्यालयमै कोइरालालाई कार्ड हस्तान्तरण गरेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #सनराइज बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ