गृहपृष्ठ ∕ समाचार ∕ नबिलका नवनियुक्त सीईओे ढुंगानाले सम्हाले कार्यभार नबिलका नवनियुक्त सीईओे ढुंगानाले सम्हाले कार्यभार Karobarpati शुक्रबार, २०७९ असार १७ गते, १३:१३ मा प्रकाशित काठमाण्डौ । नबिल बैंकको कार्यकारी अधिकृतमा ज्ञानेन्द्रप्रसाद ढुंगानाले कार्यभार सम्हालेका छन्। नवनियुक्त प्रमुख सीईओ ढुंगानाले आज असार १७ गते शुक्रबारबाट पदभार ग्रहण गरेका हुन । बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी लामो अनुभव रहेको ढुंगानाले सभन्दा अगाडि नेपाल बंगलादेश बैंक लिमिटेडको सीईओका रुपमा १० वर्षसम्म नेतृत्व गरेका थिए। ढुंगानाले भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सीए) र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट (सीपीए) तथा वित्तीय विश्लेषणमा स्नातकोत्तरको अध्ययन पूरा छन । क्याटेगोरी : समाचार ट्याग : #ज्ञानेन्द्रप्रसाद ढुंगाना, #नबिल बैंक, #नेपाल बंगलादेश बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन