गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी कारोबारपाटी शनिबार, २०७७ असोज २४ गते, १०:५८ मा प्रकाशित काठमाडौं । एनएमबि बैंकका ग्राहकले होटेल भिवान्ताको प्राङ्गणमा रहेको मिन्ट र आकृती रेष्टुरेन्टबाट खाना र हल्का पेय पदार्थहरूको खरिदमा १५ प्रतिशत छुट प्राप्न गर्ने सम्बन्धी एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी भएको छ । एनएमबि बैंककातर्फबाट प्रमुख-रिटेल बैंकिङ्ग रोशन रेग्मी र होटेल भिवान्ताकातर्फबाट सहायक बिक्री प्रबन्धक इंदिना राईले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमबाट बैंकिङ्ग सेवा पुर्याएको जनाएको छ । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कामना सेवा र नेभ नेपालबीच विद्युतिय सवारी साधनमा कर्जा लगानी… एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त “मुक्तिनाथ सेयरधनी बचत खाता” मा सुविधाहरु थप साउन महिनामा निक्षेप २.३ प्रतिशतले घट्यो साउन महिनामा २८.८ प्रतिशतले बढ्यो रेमिट्यान्स ललितपुरको आर्जन बचत सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा सम्पन्न धेरै पढिएका १ अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरुले बानेश्वरमा संचालनमा ल्याए क्याम्स २ ललितपुरको आर्जन बचत सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा सम्पन्न ३ नाडा शोको स्टलमा देखियो जनकपुरधाम , वुलिंग को स्टलमा बुकिंग गर्ने ग्राहको भिड ४ ईसेवा मनि ट्रान्स्फरको “मेरो डिजिटल देश” अभियान यस वर्ष पनि जारी ५ शाओमीले ल्यायो फेस्टिभ अफरः “चाडपर्वको मुड, अफर टु गुड” ६ सिटिजन्स बैंकको लाभांशको घोषणा ७ एनआईसीसीआईको इटालीमा सम्पन्न ऐतिहासिक बैठकले नेपाल-इटाली व्यापार सम्बन्धलाई प्रगाढ बनायो ट्रेण्डिङ दलितले कपडा सिलाएर देशको लाज ढाकेका छन्, देशले उनीहरुको लाज ढाक्न सकेन ःअर्थमन्त्री शर्मा आशा लघुवित्तको लाभांशको घोषणा,बोनश र नगद कति ? एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त एनआईसीसीआईको इटालीमा सम्पन्न ऐतिहासिक बैठकले नेपाल-इटाली व्यापार सम्बन्धलाई प्रगाढ बनायो फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रिमा कालिका लघुवित्तको संस्थापक सेयर बिक्रिमा स्वावलम्बन लघुवित्तको लाभांशको घोषणा दलितले कपडा सिलाएर देशको लाज ढाकेका छन्, देशले उनीहरुको लाज ढाक्न सकेन ःअर्थमन्त्री शर्मा आशा लघुवित्तको लाभांशको घोषणा,बोनश र नगद कति ? एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त एनआईसीसीआईको इटालीमा सम्पन्न ऐतिहासिक बैठकले नेपाल-इटाली व्यापार सम्बन्धलाई प्रगाढ बनायो फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रिमा कालिका लघुवित्तको संस्थापक सेयर बिक्रिमा स्वावलम्बन लघुवित्तको लाभांशको घोषणा