गृहपृष्ठ ∕ समाचार ∕ १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक Karobarpati मंगलबार, २०७७ असोज २० गते, ०८:०० मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । सरकारको लक्ष्यअनुसार संसदबाट स्वीकृत भएको चालु बजेटले दिएको दुई अर्ब २५ अर्ब आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक गरेको थियो । कार्यतालिकाअनुसार केन्द्रीय बैंकले असोज २० गत मंगलबार १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्न लागेको हो । यसअघि पनि राष्ट्र बैंकले असोज ११ गते २० अर्बको ऋणपत्र बोलकबोल गरेको थियो । बैंक तथा वित्तीय संस्थाले वित्तीय प्रणालीमा अधिक तरलताले गर्दा समस्या भएको र निक्षेपको ब्याजदर घटाउन गरेको आग्रहपछि केन्द्रीय बैंक र सरकारले तरलता प्रशोचनको उपायका रुपमा पहिलो चौमास (साउनदेखि कात्तिक) मै ५७ अर्ब आन्तरिक ऋण उठाउन तालिका सार्वजनिक गरेका थिए । विकास ऋणपत्र २०८४ ‘घ’ नाम दिइएको उक्त निष्कासन सात वर्ष अवधिको रहेको केन्द्रीय बैंकले जनाएको छ । ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुने ब्याजकर लाग्नेछ । ऋणपत्रको ब्याजदर बोलकबोलका आधार कम ब्याज कबोल गर्नेलाई वितरण गर्दै जाने केन्द्रीय बैंकले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट