गृहपृष्ठ ∕ समाचार ∕ कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार Karobarpati शुक्रबार, २०७८ फागुन १३ गते, २०:१२ मा प्रकाशित डिजिटल भुक्तानी प्रणली कर्पोरेट पेले पछिल्लो सात महिनाको अवधिमा ५५ अर्ब रुपैयाँको आर्थिक कारोबार गरेको छ । संस्थाले जारी गरेको विज्ञप्तिमा गत साउनदेखि १२ फागुनसम्म कर्पोरेट पेले ५५ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । साना तथा मझौला व्यावसायिक तथा संस्थागत लगानीकर्ता र ग्राहकहरुलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी कर्पोरेट पे प्राणाली प्रयोग हुँदै आएको छ । यस प्रणालीमा एउटै प्ल्याट्फर्ममा एक भन्दा बढी बैंक खाताहरु लिन्क गरी कारोबारहरु गर्न सक्ने व्यवस्था समेत रहेकोले ग्राहकलाई कारोबार गर्न सहज भएको कर्पोरेट पेले जनाएको छ । ४८ बैंक वित्तीय संस्थाहरु मार्फत् उक्त प्रणाालीमा २ हजार ६ सयभन्दा बढी व्यवसायिक ग्राहकहरु आबद्ध भइसकेका छन् । क्याटेगोरी : समाचार ट्याग : #कर्पोरेट पे, #बैंक वित्तीय संस्था तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता ५ रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ट्रेण्डिङ सेन्चुरी बैंकको २२ लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि साउन २४ गते देखिआइपीओ बिक्री खुला गर्ने आज पानी पर्ने सम्भावना न्यून आजको विदेशी मुद्राको विनिमय दर तोलामा एक सयले बढ्यो सुनको भाउ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गभर्नरमाथि गरिएको कारबाहीविरुद्ध राष्ट्र बैंकका कर्मचारीहरु आन्दोलनमा सेन्चुरी बैंकको २२ लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि साउन २४ गते देखिआइपीओ बिक्री खुला गर्ने आज पानी पर्ने सम्भावना न्यून आजको विदेशी मुद्राको विनिमय दर तोलामा एक सयले बढ्यो सुनको भाउ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गभर्नरमाथि गरिएको कारबाहीविरुद्ध राष्ट्र बैंकका कर्मचारीहरु आन्दोलनमा