गृहपृष्ठ ∕ समाचार ∕ विद्युतीय माध्यमबाट ५ लाख सम्म कर्जा पाउने राष्ट्र बैंकद्वारा मार्गदर्शन जारी विद्युतीय माध्यमबाट ५ लाख सम्म कर्जा पाउने राष्ट्र बैंकद्वारा मार्गदर्शन जारी Karobarpati शुक्रबार, २०७८ माघ २८ गते, १४:५६ मा प्रकाशित नेपाल रश्र्ता बैंकले विद्युतीय माध्यमबाट जारी हुने कर्जा सम्बन्धि मार्गदर्शन जारी गरेको छ । सुचना प्रविधिको प्रयोग तथा ग्राहकलाई छिटो छरितो, सरल र सहज रूपमा कर्जा प्रदान गर्ने तथा कर्जाको असूली कार्यलाई सहजीकरण गर्नु रहेको राष्ट्र बैंकले जनाएको छ । जारी मार्गदर्शन अनुसार बैंक संस्थाहरूमा तलवी खाता तथा व्यवसायिक आय जम्मा हुने खाता रहेका ग्राहकको हकमा अधिकतम रू।५ लाखसम्म र अन्य ग्राहकको हकमा अधिकतम रू।२ लाखसम्म विद्युतीय कर्जा उपलब्ध गराउन सकिनेछ । यो कर्जाको अवधि अधिकतम ३ वर्षसम्म हुनेछ । भुक्तानीको हकमा एकैपटक वा किस्तामा समेत गर्न सकिन्ेछ । मार्गनिर्देशन अनुसार ग्राहकसँग कर्जाको आवेदन लिँदा बैंक तथा वित्तीय संस्थाले विद्युतीय कर्जा प्रवाहसम्बन्धी एक छुट्टै पोर्टलको व्यवस्था गरी आवेदन लिने व्यवस्था मिलाउनु पर्नेछ । बैंक तथा वित्तीय संस्थाले आफ्नो मोबाइल एप ९ःयदष्भि ब्उउ० को माध्यमबाट समेत यस्तो कर्जा आवेदन प्राप्त गर्ने सक्नेछन् । विद्युतिय माध्यमबाट नै कर्जा स्वीकृत भएको सन्देश ग्राहकले प्राप्त समेत गर्न सकिनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने सिभिल बैंकको लाभांश घोषणा लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने सिभिल बैंकको लाभांश घोषणा लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा